< Return to Video

Timi Sangai - Apurva Tamang | Official MV |

  • 0:02 - 0:08
    माया अनौठो यो किन?
  • 0:08 - 0:14
    मुस्कान मेरो यो थाम्नै सकिनँ
  • 0:14 - 0:19
    भन्नु त धेरै छ तिमीलाई
  • 0:20 - 0:26
    तर किन, खै, केही भन्नै सकिनँ
  • 0:26 - 0:31
    तिमीलाई पनि यस्तै हुन्छ र?
  • 0:31 - 0:37
    के मलाई सम्झी तिमी सपना बुन्छौ र?
  • 0:38 - 0:40
    त्यो शरद ऋतुको पात,
  • 0:40 - 0:43
    त्यो चिसो जुनेली रात
  • 0:43 - 0:46
    त्यो अस्ताउँदै गरेको घाम
  • 0:46 - 0:49
    तिमीसङ्ग हेर्न पाऊँ
  • 0:49 - 0:52
    त्यो शरद ऋतुको पात,
  • 0:52 - 0:55
    त्यो चिसो जुनेली रात
  • 0:55 - 0:58
    त्यो अस्ताउँदै गरेको घाम
  • 0:58 - 1:02
    तिमीसङ्ग हेर्न पाऊँ
  • 1:02 - 1:13
  • 1:13 - 1:18
    शब्द नै पुग्दैन वर्णन गर्नलाई
  • 1:19 - 1:24
    भन्नै नसकिने बुझ्नु
  • 1:25 - 1:30
    पहिलो माया नभए मेरो अन्तिम हुनु
  • 1:31 - 1:36
    सधैँभरि अङ्गालीराख्नु
  • 1:36 - 1:39
    त्यो शरद ऋतुको पात,
  • 1:39 - 1:42
    त्यो चिसो जुनेली रात
  • 1:42 - 1:45
    त्यो अस्ताउँदै गरेको घाम
  • 1:45 - 1:48
    तिमीसङ्ग हेर्न पाऊँ
  • 1:48 - 1:51
    त्यो शरद ऋतुको पात,
  • 1:51 - 1:53
    त्यो चिसो जुनेली रात
  • 1:53 - 1:57
    त्यो अस्ताउँदै गरेको घाम
  • 1:57 - 2:00
    तिमीसङ्ग हेर्न पाऊँ
  • 2:00 - 2:05
  • 2:05 - 2:11
    तिमीसङ्ग हेर्न पाऊँ
  • 2:14 - 2:20
    सधैँभरि सङ्गै
Title:
Timi Sangai - Apurva Tamang | Official MV |
Description:

more » « less
Video Language:
Nepali
Duration:
02:27

Nepali subtitles

Revisions Compare revisions