-
कुटुमा कुटु
-
सुपाडी दाना
-
कुटुमा कुटु
-
कुटुमा कुटु
-
सुपाडी दाना
-
कुटुमा कुटु
-
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
-
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
-
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
-
हेर्दामा जीउज्यान खाइलाग्दो
-
जागिरे मर्द बलियो
-
इमान्दारी केटोलाई
-
जोवन दिने मन थियो
-
हेर्दामा जीउज्यान खाइलाग्दो जागिरे मर्द बलियो
इमान्दारी केटोलाई जोवन दिने मन थियो
-
खैनी चुरोट खान्छौ कि
-
दातै कालो छ
-
दातै कालो छ हजुर ओठै कालो छ
-
दिदी को मगनी भैसक्यो
-
मेरै पालो छ
-
दिदी को मगनी भैसक्यो मेरै पालो छ
-
यसपाली हिउँदो महिनामा
-
बिहे नगरी भाछैन
-
कन्याको ठहर ठेगाना केही पनि टुङ्गो लाछैन
-
यसपाली हिउँदो महिनामा बिहे नगरी भाछैन कन्याको ठहर ठेगाना केही पनि टुङ्गो लाछैन
-
कोरी बाटी चट्ट कपाल लाली ओठैमा
-
लाली ओठैमा हजुर लाली ओठैमा
-
झ्याप्पै कदम रोकियो
-
फूलको बोटैमा
-
झ्याप्पै कदम रोकियो फूलको बोटैमा
-
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
-
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
-
बिर्कोमा लाको चिनीमा
-
कसरि पस्यो कमिलो?
-
डढा पारीको सुन्तोला गुलियो छ कि अमिलो
-
बिर्कोमा लाको चिनीमा
-
कसरि पस्यो कमिलो?
-
डढा पारीको सुन्तोला गुलियो छ कि अमिलो
-
खैनी चुरोट खान्छौ कि
-
दातै कालो छ
-
दातै कालो छ हजुर
ओठै कालो छ
-
दिदी को मगनी भैसक्यो मेरै पालो छ
दिदी को मगनी भैसक्यो मेरै पालो छ
-
राजाको हात्ती मै सित
-
सौ तोला सुन छ ल्हासाको
-
पढाइलेखाइमा अब्बल छु
-
वैज्ञानिक बन्छु नासाको
-
राजाको हात्ती मै सित
-
सौ तोला सुन छ ल्हासाको
-
पढाइलेखाइमा अब्बल छु
-
वैज्ञानिक बन्छु नासाको
-
कोरी बाटी चट्ट कपाल लाली ओठैमा
-
लाली ओठैमा हजुर लाली ओठैमा
-
झ्याप्पै कदम रोकियो फूलको बोटैमा
-
झ्याप्पै कदम रोकियो फूलको बोटैमा
-
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
-
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
-
बघिनीको छोरीलाई
-
कुखुराको भालेले
-
ठुल-ठुला कुरा गरेर
-
पट्याउन आट्यो कालेले
-
बघिनीको छोरीलाई
-
कुखुराको भालेले
-
ठुल-ठुला कुरा गरेर
-
पट्याउन आट्यो कालेले
-
खैनी चुरोट खान्छौ कि
-
दातै कालो छ
-
दातै कालो छ हजुर
ओठै कालो छ
-
दिदी को मगनी भैसक्यो मेरै पालो छ
दिदी को मगनी भैसक्यो मेरै पालो छ
-
छिमेकी हुँ म बाघैको
-
सन्तान काली नागैको
-
तिमि त रैछौ मितिनी
-
कोयेली हैन कागेको
-
छिमेकी हुँ म बाघैको
-
सन्तान काली नागैको
-
तिमि त रैछौ मितिनी
-
कोयेली हैन कागेको
-
कोरी बाटी चट्ट कपाल लाली ओठैमा
-
लाली ओठैमा हजुर लाली ओठैमा
-
झ्याप्पै कदम रोकियो फूलको बोटैमा
-
झ्याप्पै कदम रोकियो फूलको बोटैमा
-
मनमा मिले मेला हजुर नमिले झमेला
-
मनमा मिले मेला हजुर नमिले झमेला
-
आजै गरौँ रमाइलो भोलि त के होला
-
आजै गरौँ रमाइलो भोलि त के होला
-
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
-
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु