-
ओ, जानेभए जाऊ, ए, माया, अब धेरै नसताऊ
-
हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
-
अब जानेभए जाऊ, ए, माया, अब धेरै नसताऊ
-
हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
-
कपाल उडाई फर्की नहेर मलाई
-
भने भगाई लान्छु डोलीमा चढाई
-
फुलेको फूल ओइलेर जान्छ, मन मेरो जान्दैन
-
दिएको चिनो हराई जाला, त्यो तन जान्दैन
-
फुलेको फूल ओइलेर जान्छ, मन मेरो जान्दैन
-
दिएको चिनो हराई जाला, यो तन जान्दैन
-
अब फुरफुरी गर्ने बानी मलाई अचम्मै लाग्यो नि
-
हो, तिम्रो त्यो हेराइ मुटुमै लाग्यो, सकिनँ थाम्न मन नि
-
अब जानेभए जाऊ, ए, माया, अब धेरै नसताऊ
-
हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
-
कुमारी जननी एह, कुमारी जननी देवी
-
ए, अमुन्त्र भैरव, हे, जननी
-
कुमारी जननी एह, कुमारी जननी देवी
-
ततमत तनमन तन्कायो, हे, कुमारी
-
अब यो समुन्द्रपारि जाऊँ कि त्यो समुन्द्रपारि?
-
हो, तिम्रो त्यो हेराइ मुटुमै लाग्यो, सकिनँ थाम्न यो मन
-
अब जानेभए जाऊ, ए, माया, अब धेरै नसताऊ
-
हो, तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि, लौ
-
के गर्देको हो, कान्छी?
-
जानेभए जाऊँ, कान्छी, लान्छु तिमीलाई म, कान्छी
-
जानेभए जाऊँ, कान्छी, लान्छु डोलीमा चढाई
-
जानेभए जाऊँ, कान्छी, लान्छु तिमीलाई म, कान्छी
-
जानेभए जाऊँ, कान्छी, लान्छु डोलीमा चढाई