-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा
-
यो मायालाई मै लान्छु चोरेर... हो हो
-
यो मायालाई मै लान्छु चोरेर
-
भैरु डाँडा मिसिनले फोडेर
-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा
-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा
-
कहाँ होला मायाले बोलेको... हो हो
-
कहाँ होला मायाले बोलेको
-
शितल भयो हृदय पोलिएको
-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा
-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा
-
कदम्बको छायाँमा बात मारौँला
-
मिठा कुरा कानीले आँत भरौँला
-
कदम्बको छायाँमा बात मारौँला
-
मिठा कुरा कानीले आँत भरौँला
-
जवानले सझाने हो ढल्केर
-
आए म त तिम्रै पछि पाल्केर
-
तिमीलाई नै पिरति चाहिन्न र?
-
अलिकति बोल्न नि पाइँदैन र?
-
बोल्नलाई बोल्न त पाइन्छ
-
बोल्ने पनि तरिका चाहिन्छ
-
बोल्नलाई बोल्न त पाइन्छ
-
बोल्ने पनि तरिका चाहिन्छ
-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा
-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा
-
(हेय्... हो हो...)
-
(हो... हो... हो...)
-
हो, फुर्फुर् गरी उडन मेरो पुतली
-
सजाइदिऊला मै तिम्रो बगैँचा
-
बादल माथि उड्ने भए रहर
-
आकाश तानेर ल्याइदिउँला हातैमा
-
कदम्बको छायाँमा बात मारौँला
-
मिठा कुरा कानीले आँत भरौँला
-
कदम्बको छायाँमा बात मारौँला
-
मिठा कुरा कानीले आँत भरौँला
-
मुटु चुडिदिउँला म भन्दिनँ
-
तिमी बिना बाँच्न नि जान्दिनँ
-
मुटु चुडिदिउँला म भन्दिनँ
-
तिमी बिना बाँच्न नि जान्दिनँ
-
बोल्नलाई बोल्न त पाइन्छ
-
बोल्ने पनि तरिका चाहिन्छ
-
तरिका सिकेर आइन्छ
-
बोल्नलाई तिमी नै चाहिन्छ
-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा
-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा
-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा
-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा
-
बिजुली बलेको होला
-
मै जाने पुतली रेलैमा