-
हे हे
-
ला ला ला ला ला ला ला... ला ला ला हम्म् हम्म्
-
हे हे
-
ला ला ला ला ला ला ला... ला ला ला हम्म् हम्म्
-
जिन्दगीको के भरोसा यो त सानो खेलौना हो
-
दुई आँखामा एकमा हाँसो अर्कोमा रुवाइ छ
-
जिन्दगीको के भरोसा यो त सानो खेलौना हो
-
दुई आँखामा एकमा हाँसो अर्कोमा रुवाइ छ
-
हे हे
-
ला ला ला ला ला ला ला... ला ला ला हम्म् हम्म्
-
हे हे
-
ला ला ला ला ला ला ला... ला ला ला हम्म् हम्म्
-
रात्रि को अन्धेरि बिहानिको सुनौलो
-
यही नै संसारको रित हो साथि
-
हरेक पल मा दुखै दुःख छन्
-
सुख त बहना नै हो
-
रात्रि को अन्धेरि बिहानिको सुनौलो
-
यही नै संसारको रित हो साथि
-
हरेक पल मा दुखै दु: ख छन्
-
सुख त बहना नै हो
-
आउने सास आफ्नो नै निम्ति
-
जाने सास अर्कै को निम्ति
-
अर्कै को निम्ति
-
जिन्दगीको के छ र आशा
-
मृत्यु को बादल ले घेरेकै छ
-
दुई आँखा मा एक मा हाँसो
-
अर्को मा रुवाइ छ
-
हे हे
-
ला ला ला ला ला ला ला... ला ला ला हम्म् हम्म्
-
हे हे
-
ला ला ला ला ला ला ला... ला ला ला हम्म् हम्म्
-
मान्छेले चाहेको त्यो कहाँ पुग्छ र
-
नत कहिले पुग्ने नै छ
-
हरेक जीवन जिउन को निम्ति
-
सम्झौता काफी नै छ
-
ओ मान्छेले चाहेको त्यो कहाँ पुग्छ र
-
नत कहिले पुग्ने नै छ
-
हरेक जीवन जिउन को निम्ति
-
सम्झौता काफी नै छ
-
जून हेरे जूनै राम्रो
-
घाम हेरे पनि त्यस्तै
-
जून हेरे जूनै राम्रो
-
घाम हेरे पनि त्यस्तै
-
मृत्युपछि ए आम्मै किन सबै रित्तै
-
किन सबै रित्तै रित्तै