-
कम्मरैमा पटुकी कसेर
-
मुसु मुसु हसेकी बसेर
-
कम्मरैमा पटुकी कसेर
-
मुसु मुसु हसेकी बसेर
-
रुकुम माइकोट
-
रुकुम माइकोट, रुकुम माइकोट
-
रुकुम माइकोट, रुकुम माइकोट
-
आखैनी राम्रै, हो मन पर्यो नि ओठ
-
हे आखैनी राम्रै हो, मन पर्यो नि ओठ
-
तिम्रो पनि काँ छ डाँ सेटै छ
-
मन छ कतै, आँखा त यतै छ
-
तिम्रो पनि काँ छ डाँ सेटै छ
-
मन छ कतै, आँखा त यतै छ
-
रुकुम माइकोट
-
रुकुम माइकोट, रुकुम माइकोट
-
राम्ररी हेर न, छैन केही मा खोट
-
हे राम्ररी हेर न, छैन केही मा खोट
-
कति गरूँ तिम्रो मा बयान
-
गर्देऊ अब बेलैमा कल्याण
-
कति गर्छौ बयान मुखैले
-
आटा गर राख्नलाई सुखैले
-
कति गरूँ तिम्रो मा बयान
-
गर्देऊ अब बेलैमा कल्याण
-
कति गर्छौ बयान मुखैले
-
आटा गर राख्नलाई सुखैले
-
रुकुम माइकोट, रुकुम माइकोट
-
रुकुम माइकोट, रुकुम माइकोट
-
राम्ररी हेर न, छैन केही मा खोट
-
हे राम्ररी हेर न, छैन केही मा खोट
-
मनको कुरा आजै नै खोली देऊ
-
लाज लागे आँखैले बोली देऊ
-
मनको कुरा पढन आँखाैँमा
-
पोखे मैले गीतैको भाकामा
-
मनको कुरा आजै नै खोली देऊ
-
लाज लागे आँखैले बोली देऊ
-
मनको कुरा पढन आँखाैँमा
-
पोखे मैले गीतैको भाकामा
-
रुकुम माइकोट, रुकुम माइकोट
-
रुकुम माइकोट, रुकुम माइकोट
-
आखैनी राम्रै हो, मन पर्यो नि ओठ
-
हे राम्ररी हेर न, छैन केही मा खोट
-
हे आखैनी राम्रै हो, मन पर्यो नि ओठ
-
हे राम्ररी हेर न, छैन केही मा खोट
-
हे आखैनी राम्रै हो, मन पर्यो नि ओठ
-
हे राम्ररी हेर न, छैन केही मा खोट
-
हे आखैनी राम्रै हो, मन पर्यो नि ओठ
-
हे, राम्ररी हेर न, छैन केही मा खोट